Description
नेपाल पत्रकार महासंघ, कैलाली शाखा सदस्य एवं सुदूर सन्देश दैनिकका प्रधानसम्पादक हेमन्त पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका एसपी घनश्याम अर्यालले हत्या गर्ने षडयन्त्र गरिरहेको खुलेको छ ।
उक्त दैनिकको २८ साउनमा प्रकाशित समाचारलाई लिएर एसपी अर्यालले प्रहरी कार्यालयका एकाउन्टेन्ट जयबहादुर सिंहलाई पत्रिकाको कार्यालयमा पठाएर हत्या योजनाबारे दैनिकका सम्वाददाता कैलाश जोशीलाई बताएका थिए ।
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment