Verified

पत्रकार मिथिलेश यादवलाई प्रहरीको धम्की

01:36 Sep 21 2012 Lahān

Description
पत्रकार महासंघ सिराहाका सदस्य समेत रहेका नागरिक दैनीकका संवाददाता मिथिलेश यादवलाई प्रहरी बरिष्ठ उपरिक्षक गोबिन्द निरौलाले धम्क्याएका छन् । उनलाई फोनमार्फत “बचेर लेख्नु नत्र परिणाम राम्रो हुँदैन” भनेको र घटनाका बारेमा समाचार लेख्दा प्रहरीको बारेमा नकारात्मक कुरा नलेख्न निर्देशन दिएको यादबले बताए ।
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
17 + 8 =