Description
नेकपा-माओवादीले भदौ २९ गते विहान ६ देखि मध्यान्ह १२ बजेसम्म आह्वान गरेको आधा दिने बन्दको क्रममा बन्दकर्ताहरुले माउन्टेन टेलिभिजनका समाचार सम्पादक निर्मल अधिकारीलाई दुर्व्यहार गर्दै उहाँ सवार मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
घरबाट कार्यलयतर्फ आइरहेको अवस्थामा माओवादीको काठमाडौं जिल्ला सदस्य बताउने मचकाजी महर्जनको नेतृत्वमा रहेको बन्दकर्ताहरुको समुहले बल्खुमा पत्रकार अधिकारीलाई दुर्व्यहार गर्दै उहाँको बा ३६ प ८००८ नम्बरको मोटरसाइकलको सााचो खोसेर विहान ८.३० देखि ९.३० बजेसम्म एक घण्टा नियन्त्रणमा लिएका थिए ।
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment