Description
नेपाल पत्रकार महासंघ, दार्चुला शाखाका सचिव एवं दार्चुलास्थित रेडियो नयाँ नेपाल एफएमका स्टेशन मेनेजर शंकर धामी र उक्त एफएमका पत्रकार कृष्णसिंह धामीलाई युवा संघ नेपालका जिल्ला अध्यक्ष धनबहादुर कुँवरले समाचारको विषयलाई लिएर पटकपटक धम्की दिँदै आएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment